फलेवास नगरपालिकामा कडा प्रतिष्पर्धा, एमालेकै अग्रता

641
views

पर्वत, ३, जेठ । फलेवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माले ५६६२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार गंगाधर तिवारीले ५२८० प्राप्त गर्नु भएको गर्नुभएको छ । उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जु अधिकारी प्यासीले ५५१६ र रेखा गुरुङले ५१६९ प्राप्त गर्नुभएको छ । भने माओवादी केन्द्रका मेयर मोती प्रसाद रेग्मीले ३६४ प्राप्त गर्नुभएको छ भने उपमेयर शोभा क्षेत्रीले ६३६ प्राप्त गनुृभएको छ । नगरपालिका ११ पाङराङको मतगणना भएको छ ।