बार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी

707
views

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरे ।