ओलम्पिक महिला फुटबलः नेपालआज भारतसँग खेल्ने

1099
views

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार अपराह्न सवा ५ बजे सुरु हुने छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो ।