नेपालमा पब्जी खेलमा प्रतिबन्ध

1134
views

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्राधिकरणले इन्टरनेट प्रादायक संस्थाहरूलाई पब्जी डाउनलोट र खेल्न रोक् लगाउने परिपत्र गरेको जनाएको छ ।

यो खेलका कारण नेपालमा आत्महत्याका बढ्न थालेका कारण पब्जी बन्द गर्न ब्यूरोले आग्रह गरेको हो । पब्जी कम्प्युटर र मोबाइलमा खेल्न सकिने अनलाइन खेल हो ।