सैनिक प्रवक्तामा-विज्ञान देव

803
views

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको कार्यभार सहायक रथी विज्ञान देव पाण्डेले सम्हालेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी यहि चैत्र २८ गतेबाट देवले सम्हालेका हुन् ।

देवलाई सहायक रथी यामप्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यभार हस्तान्तरण गरे ।