विप्लव समूहका मकवानपुर इञ्चार्ज पक्राउ

553
views

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मकवानपुर ईन्चाज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट बिहीवार राति पक्रेको हो । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । तर पक्राउ गरेको बारे प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।