पर्वतका ६१ वडा मध्ये ५६ वडाको मतगणना सकियो

589
views

पर्वत, ४, जेठ । जिल्ला निर्वाचन कार्यलयका पर्वतका अनुसार जिल्लाका ६१ वडा मध्ये ५६ वटा वडाको मतगणना सकिएको छ । अन्तिम मतगणना अनुसार ३२ वडामा एमाले विजयी भईसकेको छ भने २० वडामा कांग्रेस र ३ वडामा माओवादी विजयी भएको छ । पर्वतमा एक नगरपालिका र तीन गाउँपालिका सहित ५६ वडाको मतगणना कार्य सकिएको हो ।