तिमिल्सिना समाज नेपाल गण्डकी प्रदेशको सम्मेलन

861
views

गोबिन्द तिमिल्सिना
हेमजा, ४, बैशाख । तिमिल्सिना समाज नेपाल गण्डकी प्रदेशको प्रथम एतिहासिक सम्मेलन मंगलबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनले राजु शर्मा तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा तेजराज तिमिल्सिना कोषाध्यक्षमा बिष्णुहरि तिमिल्सिना, सचिबमा बलराम तिमिल्सिना, सहसचिबमा मिलन तिमिल्सिना चयन भएका छन । त्यसै गरि सदस्यहरुमा बिष्णुहरि तिमिल्सिना, बिदुर तिमिल्सिना, गोबिन्द तिमिल्सिना, घनस्यम तिमिल्सिना, सालिकराम तिमिल्सिना, लक्ष्मी तिमिल्सिना, सोमराज तिमिल्सिना र जिबनाथ तिमिल्सिना सर्वसम्मत चयन भएका छन ।

त्यसै गरि कास्की जिल्लाको अध्यक्षमा पुणाखर तिमिल्सिना, उपाध्यक्षमा एमप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा मोतिराम तिमिल्सिना, सचिबमा महेश तिमिल्सिना, सहसचिबमा चित्रादेबी तिमिल्सिना चयन भए । अन्य सदस्यहरुमा जयाराम तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना, बिन्दु तिमिल्सिना, निरज तिमिल्सिना, रत्नप्रसाद तिमिल्सिना र नारनप्रसाद तिमिल्सिना चयन भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिना समाज नेपालका निबर्तमान अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले कार्यक्रकको सफलता र शुभकामना दिदै तिमिल्सिानाको इतिहासको बारेमा बताए ।

कार्यक्रममा तिमिल्सिना वंश अनुसन्धान केन्द्रका निर्देशक गंगाधर तिमिल्सिना, तिमिल्सिना बषं अनुसन्धान केन्द्रका संयोजक ज्वतिष बालकृष्ण तिमिल्सिना, तिमिल्सिना समाज नेपाल तनहु जिल्लाका अध्यक्ष रामचन्द्र तिमिल्सिना, कास्कीका अध्यक्ष भिमराज तिमिल्सिना, पर्बतका मिलन तिमिल्सिना, युवा ब्यबसाहि सिबप्रसाद तिमिल्सिना, कपडा एसोसेसन नेपाल कास्कीका अध्यक्ष बिष्णु तिमिल्सिना, सराङकोटका चिन्तामणि तिमिल्सिना, रामघाटका गणेस तिमिल्सिना र हेमजाका तिलक तिमिल्सिनाले तिमिल्सिना सबै जहा भएता पनि एक हुनुपर्ने धारणा राखेका थिए ।