सरकार सहमति र सहकार्यबाट भागिरहेको छ–कोइराला

830
views

पोखरा, ८, वैशख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट भागेको न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोईरालाले सहकार्यको अभावमा विकास निर्माणलगायतका कामहरु सफल हुन नसकेको बताईन् ।

काँग्रेसले एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउन आवश्यक नरहेकोमा पनि कोईरालाले सझाएकी छिन् ।