पर्वतको गणना सकियो, एमाले चार र कांग्रेस तीन स्थानमा विजयी

572
views

पर्वत, ४, जेष्ठ । पर्वतका सबै स्थानीय तहको मतगणना सकिएको छ । दुई नगरपालिका र ५ गाँउपालिका रहेका जिल्लामा एमाले चार र कांग्रेस तीनवटा तहको प्रमुखमा विजयी भएका छन् । कुश्मा नगरपालिकाको मेयरमा कांग्रेसका रामचन्द्र जोशी, फलेवास नगरपालिकामा एमालेका पदमपाणी शर्मा विजय िभएका छन् ।
विहादी, मोदी र महाशिला गाउँपालिकामा एमालेले जितेको छ भने पैंयु र जलजला गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसले जितेको छ ।