हासेकै सुहाउँछ

720
views

पर्वत । लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको लोकदोहोरी गित हासेकै सुहाउँछ बजारमा आएको छ । चन्दन म्युजिक प्रा.लिको उत्पादन तथा वितरणमा रहेको उक्त गीतमा शब्द, लय तथा स्वर स्वयं उनकै रहेको छ । स्वरमा पूर्णकला विसीले साथ दिएकी छन ।

दुर्गा पौडेलको छायाँकन, शिव परियारको निर्देशन, नविन घर्तीमगरको सम्पादन, एडभेन्चर इन्टरटेनमेन्टले दृश्य निर्माण गरेका छन ।

पाँचसयभन्दा बकढी गितहरु बजारमा ल्याईसकेका घिमिरे पर्वत जिल्लाको कार्कीनेटामा जन्मिएका हुन् ।