पोखरा लेखनाथ महानगरपालिकामा एमालेको अग्रता

607
views

पोखरा, ६ जेठ । पछिल्लो मत परिणाम अनुसार पोखरा महानगरपालिकामा एमालेको अग्रता रहेको छ । एमालेले अहिले सम्म २०१७७ मत प्राप्त गरेको छ भने प्रतिद्वन्द्वी कांग्रेसले १८१८३ मत ल्याएको छ । यस्तै उपमेयर पदमा पनि एमाले १८९९९ र कांग्रेसले १७३२० मत प्राप्त गरेको छ ।