गरिमाको ७३ औ शाखा हेमजामा

486
views

गोबिन्द तिमिल्सिना
हेमजा, २९ जेठ । ७३ औ शाखाको रुपमा स्थापना भएको गरिमा बिकाश बैकं लि. हेमजा शाखाको एक कार्यक्रममका बिच बुधबार उद्घाटन भएको छ ।

कार्यक्रमको उृद्घाटन गर्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैकं क्षत्रीय कार्यलय पो्खराका प्रमुख डा. डिल्लिराम पोखरेलले बैकंको सफल्ताको शुभकामना ब्यक्त गर्दै परिणाम भन्दा गुणस्तरमा ध्यन दिनु पर्नेमा जोड दिए । सोहि अबसरमा बैकंीङ क्षेत्रको गतिबिधि प्रस्तुत गरेका थिए ।

गरिमा बिकाश बैक लि.का सञ्चालक समिति सलस्य डा. आनन्द श्रेष्ठले धन्यवाल ज्ञापन गरेको कार्यक्रममा वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिना र महिला सञ्जाल पोखरा २५ की अध्यक्ष रमा त्रिपाठी लगाएतले सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । उक्त अबसरमा देबिस्थान भजन समुहका अध्यक्ष भरतचन्द्र गौतमले कबिता बाचन गरेका थिए ।

सस्थाका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रमुख कार्यकारी अधिकृतले र सञ्चालन शाखा प्रमुख शंकर राज सापकोटाले गरेका थिए ।