‘आँशुको धनि’ सार्वजनिक

763
views

सन्देश लामिछाने । नेपाली लोक सांगिकि बजारमा दिनहुँ धेरै गितहरु आईरहेका बेला निकै मार्मिक गित (आँशुको धनि) सार्बजनिक भएको छ । प्रेम सापकोटा सोनु र पुर्णकला वि.सी. को सुमधुर आवाजमा रहेको गितको सब्द सृजना दिपक कंडेलको रहेको छ । साथै संगित (लय) प्रेम सापकोटा सोनुले नै गरेका छन् ।

दिपिका म्युजिक प्रा.लि.को युट्युब च्यानल मार्फत बजारमा आएको गितको निर्देशन दिपक परियारले गरेका छन् । शुशिला न्यौपानेको प्रहिलो प्रस्तुति रहेका गित ‘आँशुको धनि’ गितमा आफ्नो मायालुले जीवनभर साथ दिने भनेर पछाडी बिश्वास घात गरेको कुरालाई प्रेमले गरेका छन् भने पुर्णकलाले प्रेमलाई पराईको प्यारो भएको आरेप लगााउदै दैब दशा आफुमाथि लागेको बताएकी छन् ।

गीतमा मायामा पागल भएको र आशुको धनि भएको कुराहरु समाबेस भएका छन् । रविशंकर गौतमले छायाङ्कन गरेको भिडियो सम्पादन भने शोभाखार पन्थले गरेका छन् । सोहि गितमा आर्यन भण्डारी , एलिना परियार र सन्दिप जिसिले निकै जिवन्त अभिनय गरेको देख्न सकिन्छ ।

गितको सबै पक्ष रामै देखिएको छ भने गित मन पराईदिनेमा गितको युनिट बिश्वस्त रहेको कलाकार प्रेम सापकोटा सोनुले जानाकारी दिएका छन् ।