प्रधानमन्त्री पत्नीले अर्बौ लिएर छोडिन् देश

517
views

यूएई । यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् ।

करिब ४ सय ३४ अर्ब रुपैयाँ लिएर उनले नाटकीय रूपमा देश छाडेकी हुन् । उनलाई जर्मनीले आफ्नो देशमा शरण दिएको छ । पारिवारिक जीवनबाट खुसी नरहेकाले उक्त निर्णय लिएको बताइएको छ ।