सरुवा रोगको त्रास

742
views

काठमाडौं । अन्नपूर्ण पोष्टले डुबानका कारण विस्थापित भई रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा बसेका बाढीपीडितको तस्वीरसहित प्रभावित क्षेत्रमा सरुवा रोगको त्रास रहेको समाचार लेखेको छ ।

‘अविरल वर्षाका कारण प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएको छ । बाढीपहिरोसँगै सरुवा रोगको जोखिम देखिएको भन्दै सजग हुन चिकित्सकले सुझाव दिएका छन् ।’
अन्नपूर्ण पोष्टबाट