‘ए कान्छा’ मा कविताको बबाल

1368
views

बैकुण्ठ गिरी
पर्वत । चर्चित गायक तथा शब्द संगितमा पोख्त लक्ष्मण शर्माको नयाँ गित सार्वजनिक भएको छ । नेपाली गित संगितको बजारमा चर्चा कमाएका शर्माले पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको ‘ए कान्छा’ नामक गित बजारमा ल्याएका छन् ।

लक्ष्मण शर्मा र मेलिना राईको ‘ए कान्छा’ ले छोटो समयमा नै स्रोता दर्शकको मन जित्न सफल भएको छ । ‘ए कान्छा’ मा कविता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती रहेको छ । ‘ए कान्छा’ सार्वजनिक भएको केही दिनमै दुईलाख भन्दा बढी दर्शकहरुले हेरेका छन् ।

लक्ष्मण शर्माको शब्द सङ्गीतमा रहेको उक्त गितलाई एरेन्ज आगा लामा र निर्देशन सदिक्षा भट्टराईले गरेकी छन् । गितलाई वयसआर डिजिटलको युटुव च्यानलबाट