संसदमा प्रधानमन्त्रीको सम्बोधन [LIVE]

481
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभामा समसामयिक राजनीतिक घटनाक्रम र सार्वजनिक महत्वका विषयमा सम्बोधन गरिरहेका छन् ।