अपराधी र साना हतियारको खोजी

586
views

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्राथमिकतामा राखेका घटनाहरु नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । प्रहरीले गुण्डागर्दी एवं असामाजिक तत्व उपर पुर्ण नियन्त्रण गर्ने जनाएको छ ।

नुवाकोट प्रहरीले फरार अपराधीहरुको खोज तलास एवं पक्राउ, साना हतियारको खोजी एवं पक्राउ, चोरी तस्करी नियन्त्रण एवं आर्थिक पार्रदर्शिता, नागरिक मैत्री प्रहरी एवं मानव अधिकारको सम्मान गुर्नक ागर्ने जनाएको छ ।

साथै नुवाकोट प्रहरीले अवैध नदिजन्य पदार्थको उत्खनन् नियन्त्रण एवं नियमन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।