बरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रुइतलाई डेंगु संक्रमण

651
views

काठमाडौंं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई डेंगु संक्रमण भएको छ । रुइतको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

डा. रुइत ३ दिनदेखि अस्पतालमा छन् । डा रुइतसँगै उनका परिवारका अन्य २ जनालाई समेत डेंगुको संक्रमण देखिएको बताइएको छ ।