प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

468
views

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।

यसअघि उनी पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए । भेटमा तीनवाट समझदारी पत्रमा हस्ताक्षर भएको छ ।