पेट्रोलियम पाइपलाइन परियोजनाको समुद्घाटन

656
views

काठमाडौँ, २४, भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको ससमुद्घाटन गरेका हुन् ।

दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको समुुद्घाटन गरिएको हो ।