स्थानीयतहको दोश्रो चरणको निर्वाचन असार ९ गते हुने

583
views

काठमाण्डौ, १५ जेठ । स्थानीयतहको दोश्रो चरणको निर्वाचन असार ९ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीयतहको दोश्रो चरणको निर्वाचन असार ९ गते हुने निर्णय गरेको हो । त्यस्तै सोहि बैठकले आर्थिक वर्ष २०७४÷०७५ को बजेट पारित गरेको जनाएको छ ।