बजारमा ‘बदनाम’

660
views

पर्वत । सुमन श्रापितको शव्द, बिबि अनुरागीको संगित र सुनिता श्रेष्ठको आवाजमा रहेको आधुनिक गीत ‘बदनाम’ सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थता रहेर समष्टि गरिएको ‘बदनाम’ बजारमा आउँदा संगित बजारमा छुट्टै माहोल सिर्जना गरेको छ ।

मोडल अनिल कुमार निर्दोष, जियाना (रन्जु घले), कमला चेम्जोङको अभिनय रहेको गीतमा मिन थापाको निर्देशन, अर्जुन लामिछाने र नारायण खड्काको छायाँकन र अनिल कुमार निर्दोषले सम्पादन गरेका छन् ।