बजारमा ‘यो माया कस्तो छ’ (भिडियो सहित)

918
views

पर्वत । ई. दीपक मर्सिफुल परियारको लय तथा शव्दमा सजिएको ‘यो माया कस्तो छ’ लोकगित स्रोता दर्शकमाझ आएको छ । श्रेबिना रेविना सप्लायर्स एण्ड शुभकामना टेर्डसको संयुक्त प्रस्तुतिमा रहेको पहिलो सांगितक कोसेली ‘यो माया कस्तो छ’ मा कलकार गोविन्द परियार र विष्णु परियारको सुमधुर स्वर रहेको छ ।

उक्त लोक गितको म्युजिक भिडियोको निर्देशन ई. दिपक मर्सिफुल परियारले गरेका छन् भने छायाँकन विमल कुमार ढकाल, सम्पादन युवराज क्षेत्री, एरेन्ज यमन खनाल, श्रृङ्गार विमला सापकोटा, सम्पादन युवराज खत्रीले गरेका छन भने लोकगितको सम्पूर्ण काममा याम बहादुर परियारले विषेश सहयोग गरेका छन् ।

गीतमा अभिनय विर बहादुर साईला लामा÷गोमा परियार, ई. दीपक मर्सिफुल परियार रसवि सरगमले गरेका छन् ।