चिनियाँ राष्ट्रपति काठमाडौंमा

427
views

काठमाडौँ, २५, असोज । २३ वर्षपछि चीनका राष्ट्रपति सी चिनफिङ आज काठमाडौं आईपुगेका छन् ।नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी भारतको तीनदिने अनौपचारिक भ्रमण पश्चात काठमाडौ. आईपुगेका हुन । 

चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाईना मार्फत नेपाल आएका हुन्।