पारस खड्काले दिए कप्तानबाट राजीनामा

503
views

काठमाडौं, २८, असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् । खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए।