७० हजार पाँचसयमा सुनको कारोबार

621
views

कार्तिक । विहिबार आज छापावाला सुनको मुल्य प्रतितोला ७० हजार पाँचसय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भने ७० हजार २ सय, चाँदी प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको छ ।