उसुमा निमा घर्ति मगरलाई स्वर्ण

496
views

ललितपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपाली खेलाडी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।

उनले थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी बंगलादेशकी मोर्जिना अक्तरसँग स्पर्ध गरेही थिईन ।

बंगलादेशकी मोर्जिना अक्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य जितेका छ । उनीहरुले क्रमश १६. ३० र १४.७४ अंक प्राप्त गरेका हुन ।