सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

492
views

काठमाडौं, १३, माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सभामुख सापकोटाले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थित थियो ।