इरानद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

721
views

एजेन्सी । इरानले राजधानी तेहरानबाट २ सय ३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानवाट क्षेप्यास्त्रको प्रक्षेपण गरेको छ । इरानले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको हो ।

अमेरिकासँगको विवाद चुलिएको समयमा उसले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेको हो अमेरिकासँगको विवाद बढेपछि इरानले पछिल्ला दिनमाआणविक हतियार उत्पादन र भण्डारणलाई जोड दिदै आएको छ । पछिल्लो प्रक्षेपणले दुई देशविच थप तनाव देखिने अनुमान गरिएको छ ।