दुवै मृर्गौलापीडित अमृतालाई आर्थिक सहयोग

997
views

सुशिल भुजेल
कास्की, २७, माघ । अन्नपूर्ण गाउँपालिका–५ कास्की नयाँपुलकी दुवै मृगौला पीडित अमृता विकको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । कोरिया लगायतका मुलुकहरुबाट संकलित एकलाख एकसठ्ठी हजार पाँचसय पचासी रुपैयाँ रकम संकलन भएको हो ।

संकलित रकम पीडित परिवारलाई बुझाइएको छ । दुवै मृर्गौलापीडित अमृता विकको उपचारका लागि उठेको रकम रविन बहादुर क्षेत्री र सुनिल केसीले घरमै लगेर बुझाएका हुन ।