दिल्ली विधानसभाको मतगणना : आप ३२, भाजपा १ स्थानमा विजयी

812
views

काठमाडौं, २८ माघ । भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतपरिणाम बाहिरिन शुरु भएको छ । प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले फराकिलो अग्रता लिइरहेको छ । मतपरिणामअनुसार आम आदमी ३२ र भारतिय जनता पार्टी (बिजेपी) १ स्थानमा विजयी भएको छ ।

भारतिय कंग्रेसले भने खाता खोल्न सकेको छैन । निर्वाचनमा आपले ३१ स्थानमा अग्रता लिइरहेको छ । कुल ७० स्थान रहेको दिल्लीमा विजयीसहित आपको मात्र ६३ स्थानमा अग्रता छ । भाजपा भने एक जीतसहित ७ स्तानमा अगाडि देखिएको छ ।