प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन तयारी

6441
views

अमेरिका,४ फागुन । प्रवासी नेपाली एकता मञ्चले आगामी डिसेम्बर ३१ मा अधिबेशन गर्ने गरी अमेरिकामा क्रियाशिल प्रवासी नेपाली मन्च अमेरिका र जनप्रगतिशिल मन्च अमेरिकाका अगुवाहरुको छलफल भएको छ । छलफलले दुवै संस्था एकिकरण गरी प्रवासी नेपाली एकता मन्च गठन गर्ने र सदस्यता अध्यावधिक गरी आगामी डिसेम्वर ३१ भित्र अधिबेशन गर्ने निर्णय गरिएको लिएको छ ।

हाललाई ५५ सदस्य केन्द्रिय कमिटी गठन गर्ने निर्णय गदैं मञ्चले केन्द्रिय कमिटीमा आवश्यकता अनुसार सदस्यहरु थप गर्दै जाने र अधिवेशन तयारीका लागि मेमोरियल डेको विदामा संयुक्त शरिर वैठक वसी योजना वनाउने निर्णय भएको पनि मञ्चका अध्यक्ष प्रभु थापाले जनाएका छन् ।