५ रेक्टर स्केलको भुकम्पको धक्का

541
views

पर्वत, ३, चैत्र । गएराती भुकम्पको धक्का महसुस गरिएको छ । राती ८ बजेर ४५ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो ।

भुकम्पको धक्का महसुस भएसँगै बजारवासीहरु सडकमा निकिएका छन् । झण्डै दश सेकेन्डसम्म धक्का दिएको थियो । भूकम्पवाट कुनै क्षति भने भएको छैन । कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो ।