सुनिल गायकको ‘तिम्रो अभाव’ सार्वजनिक

485
views

गोबिन्द तिमिल्सिना
हेमजा, १० चैत । नव गायक सुनिल गायकको स्वरमा रहेको गित तिम्रो अभाबमा सार्बजनिक भएको छ । सुनिल गायककै शब्द र संगित रहेको गितमा फनिन्द्र राइको एरेन्ज रहेको छ ।

सुनिल गायकको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत प्रेमिको अभाब र सेन्टीमेण्टल फ्लेवरको छ । सबिन गायकले इडिट गरेको भिडियो सुपु म्यूजिक क्रियशन मार्फत आएको हो ।

मिहिनेतले एउटा राम्रो गीत लिएर स्रोता माझ आएको र यो गितले स्रोताको मन जित्नेमा आशावादी रहेको गायकको भनाइ छ ।