प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

712
views

काठमाडौं, २५, चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएो छ । उनले आज विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासबाट सम्बोधन हुने उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । कोरोना भाइरसको रोकथामका लागि देशमा लकडाउन शुरु हुनु अघि सम्बोधन गरेका प्रधानमन्त्रीको यो दोस्रो सम्बोधन हो ।