बिश्वमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

713
views

बैशाख, ६ गते । विश्वमा कोरना संक्रमितको संख्या २२ लाख ५२ हजार तीन सय ७० पुगेको छ । कोरोना भाइरसबाट १ लाख १ लाख ५४ हजार तीसय २२ ले ज्यान गुमाएका छन ।कोरोना भाइरसबाट ५ लाख ७४ हजार चारसय ५९ जना निको भएर घर फर्केका छन ।

अमेरिकामा सबैभन्दा बढी ६ लाख ७८ हजार ६१० संक्रमित र ३४ हजार ६४१ मृत्यु भएको छ । अमेरीका पछि स्पेन देशमा १८४,८४८ संक्रमित र १९,३१४ पुगेका छन ।

इटलीमा १६८,९६१ संक्रमित १६८,९४१ र मृत्यु हुनेको संख्या २२ हजार एकसय ७० पुगेको छन । यसपछि फ्रान्स, जर्मनी र बेलायत अनि चीन रहेका छन् । चीनमा पनि आज मृतक संख्या निक्कै बढेको छ ।