सप्तरीमा भेटिए कोरोना संक्रमित

480
views

काठमाडौं, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।