थपिए ५७ जना, संक्रमितको संख्या १९१ पुग्यो

814
views

बैशाख, २९ गते । नेपालमा एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित पिएका छन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संखया १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।