बाँके र मकवानपुरमा ९ जना संक्रमित

474
views

काठमाडौं, २, जेठ । नेपालमा कोरोना भाइृरस, कोभिड–१९ का संक्रमितहरु बढ्दै गएका छन् । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।