मध्य पहाडी लोकमार्गा खुल्यो

277
views

बाग्लुङ्ग, ३१, जेठ । गएराती देखि अबरुद्ध मध्य पहाडी लोगमार्गको पहिरो हटाइएको छ । गलकोट नगरपालिका–९ गल्याङमा लोकमार्गको सडक माथिबाट खसेको पहिरोले अवरुद्ध सडक खुलाईएको हो । सवारी सुचारु भएपछि ै अलपत्र परेका यात्रुहरु गन्तव्य तर्फ लागेका छन् । बर्षाका कारण पहिरो झरेपछि हिजो राति दखि सडक अबरुद्ध हुँदा सवारी साधन र यात्रु सडकमै रोकिएका थिए । सडक सुचारु भएपछि दुईतर्फ नै सवारी साधन सञ्चालनमा आएको स्थानियले बताएका छन् ।