नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिए

535
views

काठमाडौं, ११ जेठ । नुवाकोटमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको जिल्ला ४२ पुगेको छ ।

आज थपिएका १९ जनामध्ये एक जना नुवाकोटका हुन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिईएको हो ।