७२ जनामा कोरोना पुष्टि, संक्रमित ६७५ पुगे

409
views

काठमाडौं, १२, जेष्ठ । नयाँ ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देखिसँगै संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँकेमा ४, बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन् ।