आर्दश आवासिय माविको नतिजा उत्कृष्ठ

811
views

पर्वत, २, असार । आर्दश आवासीय माविबाट परिक्षामा सम्मिलित ४२ जना विद्यार्थीले उत्कृष्ठ नितजा ल्याएका छन् । २०७३ मा सम्मिलित ४२ जना विद्यार्थीहरु मध्ये तीनजना विद्याथी कविता शर्मा, विकास कुमार शा र सोनिसा थापाले ३.९, चार जना विद्यार्थीले ३.८ र ३.७५ र अन्यले ए प्लस र ए वि प्लस नतिजा ल्याई शतप्रतिशत विद्याथी उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।