कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

417
views

काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिकाका ८७ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।