युनियनको निन्दा

623
views

पोखरा, ११ भदौ । नेपाल प्रेस युनियन कास्कीले कास्कीका पत्रकार सुमन ढुङ्गानालाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको घटनाको निन्दा गरेको छ ।

युनियनले कोरोना महामारीका बेला समाचार संकलनमा रहेका पत्रकार ढुङ्गानालाई मङ्गलबार दुव्र्यवहार गरिएको भन्दै आगामि दिनमा यस्ता घटना नदोहो¥याउन भनिएको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि वहानालाई पत्रकारलाई समाचार संकलनमा अवरोध सृजना नगर्न आग्रह गरिएको छ ।