पोखरामा कोराना संक्रमणका कारण एक जना महिलाको मृत्यु By नवदृष्टि संवाददाता - ११ भाद्र २०७७, बिहीबार १०:३४ 304 views काठमाडौं । कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ। भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।