२४ घण्टामा २ लाख बढी कोरोना संक्रमित थपिए

442
views

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधीमा विश्वमा ६ हजार २७ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण हालसम्म ८ लाख ७१ हजार १६६ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ६४ लाख ६८ हजार ३१ पुगेको छ ।