स्थायी कमिटी बैठकमा ओलीले पठाएको पत्र बाचन

512
views

काठमाडौं, २१, मंसिर । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष ओलीको उपस्थिति रहेन् । अध्यक्ष ओलीले आफ्नो पूर्ववत सर्त अनुसार बैठकमा उपस्थित नभएको जानकारी पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सचिव ईश्वर पोखरेलले बैठकमा बाचन गरेर सुनाएका थिए ।

ओली अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक भने सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफु अनुपस्थित हुनुको कारण लिखित पत्रबाट जानकारी दिएका थिए ।